६ जेष्ठ २०८१, आइतबार

Tag: पछाडि धकेल्ने

परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा नलागौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई परिवर्तनको गतिलाई रोक्ने काम नगर्न आग्रह गरेका छन् । अध्यक्ष नेपालले पछाडि परिवर्तनको गतिलाई रोक्ने काम नगर्न र धकेल्ने काम नगर्न आग्रह गरेका छन् । राप्रपाको महाधिवेशनमा बोल्दै उनले