३ जेष्ठ २०८१, बिहिबार

Tag: पक्राउ परेका १४ जना

खाँण, रायमाझीसहित पक्राउ परेका १४ जना थप ३ दिन हिरासतमा रहने

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका