४ जेष्ठ २०८१, शुक्रबार

Tag: न्यायिक सुशासन

सर्वोच्च अदालतमा न्यायिक सुशासनको सुरुवात भयो : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन् । सर्वोच्चमा आजदेखि सुरु भएको पेसी तारिख अटोमेसनको शुभारम्भपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुशासन प्रारम्भ भएको बताएका हुन् । सर्वोच्चमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ