८ जेष्ठ २०८१, मंगलबार

Tag: न्दिर दर्शन

राष्ट्रपति भण्डारीद्वारा श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनको कृष्ण मन्दिर दर्शन

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरिन् । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले