६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल र भारत वीचको मैत्रीपूर्ण फुटबल

एमाले अध्यक्ष ओली नेपाल र भारत वीचको मैत्रीपूर्ण फुटबल हेर्न रंगशालामा

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न पुगेका छन् । आज आइतबार अपरान्ह उनी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल हेर्न पुगेका हुन् । यसैगरी,गृहमन्त्री