४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाल भलिबल संघ

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच आठौं आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिप–२०८० प्रतियोगितालाई मुख्य प्रायोजन सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन्