६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल बार एसोसिएशन

नेपाल बार एसोसिएशनको अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौँ । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना भएका मध्ये ९०५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा