५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाल बहुउद्देश्यीय सहकारी संस्था

कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । सहकारीले १६ बिघा जग्गा खरिद गरेर २०७५ सालदेखि ‘एनएमसी एग्रो फार्म’ सञ्चालन गर्दै आएको हो । मेचीनगर–१४ कलमबाडीस्थित सो फार्ममा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन,