५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाल बहराइनसँग पराजित

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित

काठमाडौँ । बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल