५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाल बन्द गर्ने घोषणा

नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । उक्त पार्टीले रेशम चौधरी रिहा