६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल गुणस्तर तथा नापतौल विभाग

गत आर्थिक वर्षमा ३५ वस्तुको गुणस्तर पारित

काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित