८ जेष्ठ २०८१, मंगलबार

Tag: नेपाली क्रिकेटर

क्रिकेटर पारसको ७७ नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग नगर्ने

काठमाडौँ । क्रिकेटमा प्रत्येक खेलाडीका लागि जर्सीको विशेष महत्व रहन्छ । जर्सीमा लेखिएको नम्बर पनि खेलाडीको पहिचान हो । विश्वका हरेक खेलाडीले जर्सीमा नं प्रयोग गरेजस्तै नेपाली क्रिकेट खेलाडीले पनि छुट्टाछुट्टै नं लेखिएको जर्सी लगाउँदै आएका छन् । गत मङ्गलबार