७ जेष्ठ २०८१, सोमबार

Tag: नेपालले तिर्न बाँकी

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौँ । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२