६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाललाई

नेपाललाई विकसित र सभ्य बनाउने दहालको प्रतिबद्धता

२१ पुस, चितवन ।  नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै दाहालले नेपाललाई संसारले हेर्नैपर्ने देश