६ जेष्ठ २०८१, आइतबार

Tag: नेपालमा चक्रवातको प्रभाव देखिँदैन

मौसम पूर्वानुमान महाशाखाले भन्यो – नेपालमा चक्रवातको प्रभाव देखिँदैन

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली