७ जेष्ठ २०८१, सोमबार

Tag: नेपालको परिचय

विविधता नेपालको परिचय र सम्पत्ति हो : मन्त्री गुरुङ

काठमाडौँ । सहरी विकास मन्त्री सीता गुरुङले बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधता नेपालको परिचय र सम्पत्ति भएको बताएकी छन् । आज टुँडिखेलमा आयोजित तमू ल्होसार महोत्सव २०८०का अवसरमा उनले नेपालका हरेक जातजातीको आ–आफनो पहिचान र परम्परा तथा साँस्कृतिक मूल्यमान्यता