६ जेष्ठ २०८१, आइतबार

Tag: नेपालका लागि

नेपालका लागि नयाँ चिनियाँ राजदूत सोङ काठमाडौँ आइपुगे

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ आज आइतबार काठमाडौं आइपुगेका छन् । चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि सोङ आज आइतबार नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले