६ जेष्ठ २०८१, आइतबार

Tag: नेदरल्याण्ड्समाथि नेपाल

नेदरल्याण्ड्समाथि नेपालको शानदार जित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जितका लागि १२१ रनको चुनौती पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित