६ जेष्ठ २०८१, आइतबार

Tag: कांग्रेस

‘विकास र समृद्धिले गति नलिनुमा मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोष’

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् । राष्ट्रिय व्यापार संघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले मुलुकमा विकास