२ जेष्ठ २०८१, बुधबार

Tag: नेताहरुको बैठक

देउवाले पेलेर अघि बढेपछि शेखरले बोलाएको आफ्नो समूहका नेताहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सभापतिमा पराजित शेखर कोइरालाले आफू निकटका नेताहरूसँग आज छलफल गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहलाई पेलेर अघि बढ्ने नीति लिएपछि कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका हुन् । हिजो मंगलबार