६ जेष्ठ २०८१, आइतबार

Tag: नेतामा चयन

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन भएका छन् । आज बसेको उक्त पार्टीको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको आज बसेको बैठकले