५ जेष्ठ २०८१, शनिबार

Tag: नुहाउने क्रम

नुहाउने क्रममा दोदा नदीमा डुबेर २ जनाको मृत्यु

महेन्द्रनगर, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । अन्य २ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय