६ जेष्ठ २०८१, आइतबार

Tag: निषेधाज्ञा लागू

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा लागू

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो