४ जेष्ठ २०८१, शुक्रबार

Tag: निवृत्त खेलाडी

खेलकूदमा बजेट वृद्धि : निवृत्त खेलाडीलाई सहुलियत दरमा कर्जा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै युवा मन्त्रालयका लागि उक्त रकम विनियोजन गरेका हुन् ।