६ जेष्ठ २०८१, आइतबार

Tag: निर्वाचन आयोगविरुद्ध अदालत जाने

निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय

काठमाडौं । प्रमुख पतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगविरूद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध अदालत