५ जेष्ठ २०८१, शनिबार

Tag: निर्माण व्यवसायी महासंघ

पटकपटक म्याद थप्दै सरकार, काम छाड्दै हिँड्दै ठेकेदार

काठमाडौं । सरकारले निर्माण व्यवसायी (ठेकेदार) हरूसँग मिलिमतो गर्दै विभिन्न पूर्वाधार तथा विकास निर्माणसम्बन्धी परियोजनाको पटकपटक म्याद थप्दै आइरहेको छ । सरकारले दिएको सहुलियतविपरीत निर्माण व्यवसायीले भने समयमा नै निर्माण काम सम्पन्न गर्नुपर्नेमा उल्टै ढिलासुस्ती गर्ने गरेका छन् । विकास