४ जेष्ठ २०८१, शुक्रबार

Tag: निर्णायक

निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह, अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा