५ जेष्ठ २०८१, शनिबार

Tag: निरन्तरता हुन्छ

संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता हुन्छ : डा. शशांक कोइराला

मध्यविन्दु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिभिा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले संविधानको चाहना र