५ जेष्ठ २०८१, शनिबार

Tag: निधिलाई पठाए

देउवाले आफ्नो दूतको रुपमा निधिलाई पठाए ओलीलाई भेट्न बालकोट

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दूतको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न काँग्रेसका शीर्ष नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन् । माओवादीले पहिलो चरणको प्रधानमन्त्री नपाए गठबन्धन छोड्ने चेतावनी दिएपछि देउवाले निधिलाई