४ जेष्ठ २०८१, शुक्रबार

Tag: निःशुल्क बस सञ्चालन

नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै

काठमाडौँ । नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता