८ जेष्ठ २०८१, मंगलबार

Tag: नार्पाभूमि

नार्पाभूमिमा सडक सञ्जाल विस्तार गरिँदै

मनाङ । गण्डकी प्रदेशको विकट जिल्लाका रुपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ । यहाँका स्थानीयलाई सदरमुकाम