२ जेष्ठ २०८१, बुधबार

Tag: नारायणप्रसाद भट्ट

ललितपुर र काठमाडौं जिल्लाका सिडिओ भन्छन्, “काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी गर्नुपर्छ”

काठमाडौं, २१ भदौ । ललितपुरका सिडिओ नारायणप्रसाद भट्टले कोरोना संक्रमणको जोखिम बढिरहेकोले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्नेबताएका छन् । सिडिओ भट्टले आज बसेको प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा बोल्दै निषेधाज्ञा लगाएकै कारण आज काठमाडौं उपत्यकामा संक्रमण ठूलो मात्रामा नफैलिएको