६ जेष्ठ २०८१, आइतबार

Tag: नायव महान्यायाधिवक्ता

प्रतिनिधिसभा विघटन बिरुद्ध रिटमा संवैधानिक इजलासमा बहस जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी रहेको छ । आज मंगलबार सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेको बहस जारी रहेको छ । उनलाई २ घण्टा समय छुट्याइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश