६ जेष्ठ २०८१, आइतबार

Tag: नामाङ्कन

स्थानीय तहको नामाङ्कन र सीमाङ्कन तय गर्न जनता प्रगतिशील पार्टीको माग

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गरेका छन् । अध्यक्ष त्रिपाठीले एक विज्ञप्ति जारी गरी प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गरेका छन्