८ जेष्ठ २०८१, मंगलबार

Tag: नाबालकको मृत्यु

अछाममा आगलागी हुँदा दुई नाबालकको जलेर मृत्यु

अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा