५ जेष्ठ २०८१, शनिबार

Tag: नहर

नहरमा आएको बाढीले घर डुबानमा

गण्डकी । दुई दिनदेखि लगातारको वर्षासँगै नहरमा अव्यवस्थित रुपमा आएको पानीले पोखरा महानगरपालिका—३२ का विभिन्न स्थानमा घरहरू डुवानमा परेका छन् । पोखरा महानगरपालिका—३२ टाँडी र कालिका चोकका झण्डै २० घरमा पानी पसेको छ । पानी पसेका कारण कतिपयको घरमा धानलगायत