२ जेष्ठ २०८१, बुधबार

Tag: नवीन सुवेदी

सप्तकाेशी डेभलपमेन्ट बैंकका सीईओ नवीन सुवेदी पक्राउ

काठमाडौं । सप्तकाेशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी पक्राउ परेका छन् । बैंककाे १६ कराेड रुपैयाँ हिनामिना गरेकाे आरोपमा बैंकका सीईओ सुवेदी पक्राउ परेका हुन् । करिब १६ करोड रकम घोटला गरेको आरोपमा सीईओ सुवेदीसहित चार जना