२ जेष्ठ २०८१, बुधबार

Tag: नवीकरण नगर्ने

त्रिविको चेतावनी : नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो । त्रिविले मंगलबार ‘त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरूलाई अत्यन्त जरुरी सूचना’ जारी