५ जेष्ठ २०८१, शनिबार

Tag: नवनिर्वाचित अध्यक्ष

नवनिर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे पदबहाली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गर्नुभएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । पदबहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय