८ जेष्ठ २०८१, मंगलबार

Tag: नवनियुक्त भारतीय राजदूत

काठमाडौं आइपुगे नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो । राजदूतमा नियुक्त भएको करिब एक महिनापछि श्रीवास्तव आज शनिबार अपराह्न ४ः०० बजे