५ जेष्ठ २०८१, शनिबार

Tag: नयाँ सरकारका विषय

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : अध्यक्ष ओली

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए । अध्यक्ष ओलीले