२ जेष्ठ २०८१, बुधबार

Tag: नयाँ प्रेमी

बुढेसकालको प्रेम : हजुरआमा भइसकेकी रवीनाले सार्वजनिक गरेको नयाँ प्रेमी को हुन् ?

काठमाडौँ । हजुरआमा भइसकेकी सेलेब्रेटी बैंकरका रूपमा परिचित रवीना देशराज श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । अफ्रिका महादेशको हिन्द महासागरमा अवस्थित विश्वको दोस्रो ठूलो टापु देश मेडागास्करको दक्षिणपूर्वी तट टोलानारो पुगेर उनले इन्स्ट्राग्राममार्फत् आफ्नो प्रेमीसंगको तस्बिर हिजो सार्वजनिक गरेकी