६ जेष्ठ २०८१, आइतबार

Tag: नयाँ नियुक्ति

प्रधानमन्त्रीमा नयाँ नियुक्तिपछिको पहिलो मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

काठमाडौँ । वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसिरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको समीक्षा,