६ जेष्ठ २०८१, आइतबार

Tag: नयाँ कार्यालय भवन

ट्राफिक प्रहरीको नयाँ कार्यालय भवन

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाइ तले पक्की भवन रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा निर्माण भएको हो । विर्तामोड नगरपालिका–५ मा