६ जेष्ठ २०८१, आइतबार

Tag: नगर गौरव

कार्यान्वयनमा शुक्लाफाँटाका पाँच नगर गौरवका योजना

कञ्चनपुर, २९ असोज । शुक्लाफाँटा नगरपालिकाले पाँच वटा नगर गौरवका योजना चालू आवमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नगरसभाबाट छनोट गरिएका नगर गौरवका योजना कार्यान्वयनका लागि भौतिक पूर्वाधार निर्माणका कार्य शुरु गर्न लागेको हो । नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद