६ जेष्ठ २०८१, आइतबार

Tag: नक्कली भूटानी शरणार्थी

नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा हाम्रो आँखा रसाए : पूर्वराजा ज्ञानेन्द्र

धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा आँखा रसाएको भनेर भावुक अभिव्यक्ति दिएका छन् । धनगढीमा नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा देशको इज्जत र गौरव