७ जेष्ठ २०८१, सोमबार

Tag: ध्रुवीकरण प्रक्रिया

माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरण प्रक्रिया सुरु भएको छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यसअघि माओवादीबाट विभाजित भएर