६ जेष्ठ २०८१, आइतबार

Tag: धौलागिरी बेसक्याम्प

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, पाइलट जीवितै

काठमाडौँ । धौलागिरी हिमालको बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना भएपनि हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।