५ जेष्ठ २०८१, शनिबार

Tag: धार्मिक पर्यटन प्रवद्र्धन

नेपालगञ्जको बागेश्वरीमा धार्मिक पर्यटन प्रवद्र्धन गर्दै ‘महाआरती’

राँझा । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवद्र्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगञ्ज नगरवासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेका छन् । बागेश्वरी