७ जेष्ठ २०८१, सोमबार

Tag: धार्मिक ग्रन्थको पाना

सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै विक्रि गर्न खोज्ने पक्राउ

काठमाडौँ, असार २६ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलिले मिति २०७७।०३।२४ गते अन्दाजी १५.३० बजेको समयमा का.जि.चन्द्रागिरि न.पा. वडा नं. १५ ढुंङ्गेअड्डा स्थितमा केही मानिसहरुले लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको